रेशम चौधरीलाई कारागार स्थानान्तरण गर्न सकिने

धनगढी प्रदेश नं ७ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले कारागारमा अनशन बसेका टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताएका छन् ।आज मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्री शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य…

Logo