प्रदेशमा विद्रोह भए केन्द्रीय फौज परिचालन हुने कानुन बन्दै

काठमाडौँ सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्था सहित नयाँ कानुन बनाउन लागेको छ ।केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्था अनुकूल हुने गरी मुलुकको समग्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार…

Logo