यस्तो देखियो टुंडिखेलको होली (भिडियोसहित)

काठमाडौं । आज देशभरी नै होली रौनक छाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थाहरुमा पनि होलीको उमंग छाएको छ ।यसबेला सर्वसाधारणहरु होलीको उल्लासमा रमाइरहेका छन् । हेर्नुहोस् टुंडिखेलमा भइरहेको होलीको भिडियो 

Logo