होलीमा मुग्लिन सडक दुई दिन बन्द नहुने

चितवन होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज देखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आज फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको हो । यसअघि उक्त सडक बिहान १० देखि अपराह्न ४ बजे सम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो ।नेपालीले…

Logo