संघीय संसद्को पहिलो बैठकको कार्यसूची तयार

काठमाडौं संघीय संसद २१ फागुनमा बस्ने पहिलो बैठकको कार्यसूची पारित भएको छ । संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूको बैठक राखेर कार्यसूची पारित गरेको हो ।कार्यसूचीमा पहिलो दिनमै बैठक सञ्चालन गर्न अन्तरिम कार्यविधि पारित गर्ने सूची राखिएको छ । संसदमा प्रतिनिधित्व गर्ने पाँच राष्ट्रिय दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र…

Logo