रुपन्देही प्रदेश ५ को तीन सदस्य मन्त्रिपरिषद कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक निर्धारण प्रारम्भिक मस्यौदा तयार पारेको छ । तयार गरेको प्रारम्भिक मस्यौदामा सेवा सुविधा अनुसार मुख्यमन्त्रीको मासिक पारिश्रमिक ६० हजार ९ सय रुपैयाँ, मन्त्रीको ५२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । प्रदेश सभाषदकोे पारिश्रमिक ४५ हजार हुनेछ । मन्त्री तथा अन्यको दैनिक भत्ता ७ सय…