विमानस्थल सेवा शुल्क २० करोड नतिरेपछि एयर एसियाको उडान बन्द हुने

काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले फागुन २२ गते देखि मलेसियाको निजी एयरलाइन्स एयर एसियाको उडान बन्द गराउने भएको छ । एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौता नतिरेपछि उडान बन्द गर्न लागिएको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । एयर एसियाले पुस २४ गते फेब्रुअरी २८ भित्र सबै बक्यौता चुक्ता गर्ने लिखित प्रतिबद्धता…

Logo