काभ्रेकी मैना सुनार हत्या प्रकरणमा सर्वोच्चले मगायो मिसिल

काठमाडौंसर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला बदर माग दाबी गरिएको मुद्दामा सम्बन्धित सबै मिसिल झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बम कुमार श्रेष्ठको संयुक्त इजलासले पाटन उच्च अदालतमा रहेको मिसिल झिकाउन आदेश दिएको हो ।चार महिना अघि पनि सर्वोच्चबाट काभ्रे जिल्ला अदालतमा रहेको मिसिल मगाउने आदेश…

Logo