राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान – आयोग

काठमाडौँ६ वटा प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १०ः०० देखि ३ः०० बजे सम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नु…

Logo