काठमाडौँआगामी फागुन १ गते देखि दुईपांग्रे सवारीमा पनि उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिने भएको छ । गएको मंसिर अन्तिमबाट साविकको बागमती अञ्चलमा चारपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरिएको थियो । फागुन देखि सरकारी, कूटनीतिक र संस्थानका दुईपांग्रे तथा चारपांग्रे सबै सवारीमा यातायात व्यवस्था विभागबाटै इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको…