हुम्लामा २७ हजार बढी मतदाताले मताधिकार प्रयोग गर्ने

हुम्ला,२२, कात्तिकहुम्ला जिल्लामा आगामी मंसिर १० मा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा २७ हजार ४३५ जना मतदाताले आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा हुम्लामा २४ हजार ५ सय ६२ ले आफ्नो मकताधिकार प्रयोग गरेका थिए । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई हजार आठ सय ७३ मतदाता…

Logo