काठमाडौँ, २२, कात्तिक बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिना भित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिन भित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुस भित्र सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाले जनाएको…