काठमाडौं, २१ कात्तिक ।गैह्रसरकारी संस्था महासंघले सरकारलाई सविधान कार्यान्वयन र संघीय संरचनामा गैससको भूमिका स्पष्ट पार्न आग्रह गरेको छ ।गैससको २३औँ साधारणसभा र सातौं नागरिक सम्मलेनको अन्तिम दिन आज आयोजित पत्रकार सम्मलेनमा गैसस अध्यक्ष गोपाल लम्सालले सविधानको पूर्ण कार्यान्वयनका लागि सक्रिय भूमिका अपेक्षा गरेको बताए ।उनले भने, ‘‘सशक्त नागरिक सहभागितासहितका दिगो विकासका लक्ष्य प्राप्तिका लागि…