काठमाडौँ ,२३, कात्तिकछिमेकी मुलुक भारतले १ हजार र ५ सय रुपियाँको नोटमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्दा पनि नेपालमा रहेको भारतीय रुपियाँबारे अझै टुंगो लाग्न सकेको छैन। अनधिकृत र अवैध कालोधन निर्मूल पार्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष नोभेम्बर ८ मा सो दरका नोट बन्द भएको र नयाँ २ हजार र ५ सय दरका…