काठमाडौं,२४, कात्तिकरूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ । तर तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधा बापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् । तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापति समेत गरी सात जनाले सवारीसाधन अझै फिर्ता नगरेको संसद सचिवालयले जानकारी दिएको छ । कानुनतः पदबाट मुक्त भएको सात दिनभित्र सवारी फिर्ता…