पूर्वसभामुख नेम्वाङलाई टक्कर दिदैं अठहत्तर वर्षीय वृद्ध

इलाम,२४, कात्तिकमंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिएका छन् । चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्रेसबाट उम्मेदवार छन् । जिल्लाका उम्मेदवार मध्ये सबैभन्दा ज्येष्ठ नागरिक…

Logo