काठमाडौं,२१, कात्तिकदशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागीको बाटो पनि रोजेका छन् । तर केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती दुवैले टिकट पाएका छन् । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विभिन्न दलले श्रीमान्–श्रीमतीलाई नै उम्मेदवार बनाएका छन् । तर अन्य भन्दा…