काठमाडौं , २०, कात्तिकबैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजीमा झण्डै चार गुणाले वृद्धि भएको छ । राष्ट्रबैंकले बासेल—३ अन्तर्गत आर्थिक वर्ष २०७३,०७४ सम्म वाणिज्य बैंकहरुले न्यूनतम दुई अर्ब चुक्ता पुँजीलाई बढाएर आठ अर्ब पुर्याउनुपर्ने, राष्ट्रियस्तरका विकास बैंकहरुले न्यूनतम ६४ करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने तथा राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुले २०…