थाइ नरेशको अन्त्येष्टिमा रक्षा मन्त्री प्रधान सहभागी

काठमाडौँ, १० कात्तिक । रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक भएका छन् । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो । मन्त्री प्रधानकी पत्नी विद्या वनमाली प्रधान, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी पनि अन्त्येष्टि समारोहमा सामेल भएका थिए ।परराष्ट्र…

Logo