काठमाडौँ, १०, कात्तिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार म्यादी प्रहारी भर्ना गरिरहेको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरूको आवेदन माग भन्दा धेरै बढी परेको पाइएको छ । म्यादी प्रहरीमा काम गर्नेहरूले सेवा पनि हुने र केही समय भए पनि रोजगारी पाउने भन्दै आवेदन दिएका छन् । म्यादी प्रहरीको सेवालाई क्षणिक रोजगारीका…