निर्वाचन गराउन सरकारद्धारा ५ अर्ब निकासा

काठमाडौँ, १०, कात्तिक सरकारले निर्वाचनका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको छ । निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरे अनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा दिएको हो । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मंसिर १० र २१ मा निर्वाचनको मिति घोषणा गरिसकेको…

Logo