भक्तपुरमा ७८ हजार सहित ३ जुवाडे पक्राउ

केन्द्रबिन्दु संवाददाता । भक्तपुर ९ कात्तिक ।भक्तपुरमा तास खेल्दै गरेका ३ जुुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरीले उनीहरुलाई मध्यपुर ठिमी नगरपालिका वडा न. १ बाट करिब राती साढे १० बजे पक्राउ गरेको हो । उक्त वडामा रहेको लोकन्थली स्थित उज्जवल खड्काको ३ तल घरको माथिल्लो तलामा अवैध रुपमा पैसाको हारजित हुने गरी…

Logo