साढे ३ लाख नगद सहित १८ जुवाडे पक्राउ

केन्द्रबिन्दु संवाददाता ।दाङ, ८ कात्तिक ।दाङमा प्रहरीले साढे ३ लाख नगद रकम सहित १८ जुवाडे लाई पक्राउ गरेको छ । लमही नगरपालिका–८ रिहारमा टंक अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले हिजो राती करिब १२ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले ३ लाख ५९ हजार…

Logo