काठमाडौें, ८, कात्तिक काठमाडौंको अत्याधिक व्यस्त स्थानका रुपमा रहेको असनक्षेत्रलाई पनि सवारी साधन निषेधक्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यसक्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असनक्षेत्रलाई पनि सवारीसाधन निषेधितक्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफल समेत सुरु गरेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका…