३० महिनामा ४ पटक प्राधिकरणका सिइओ फेरिए, ८ प्रतिशत घर बने

काठमाडौं,७, कार्तिक०७२ बैशाखको महाभूकम्पको ३० महिना बित्यो । पीडित मध्ये ८ प्रतिशतले मात्रै घर बनाउन सकेका छन । तर चरम राजनीतिकरणका कारण पुननिर्माण प्राधिकरणमा ४ पल्ट सीईओ फेरिएका छन् । भूकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवार मध्ये हालसम्म ६२ हजारको मात्रै घर बनेका छन । घर बनाएर सुरक्षित बास दिनुपर्ने जिम्मेवारी…

Logo