काठमाडौं, ६, कार्तिकविदेशी ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बाणिज्य बैक एनआईसी एसियाको ३० करोड रुपियाँ ह्याकरले ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पुजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिर्पोट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भएपनि आईतबार…