कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लैजान्छन्

मोरङ, ५, कात्तिकपैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिकहरु भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडी समेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य…

Logo