खोटाङ, ५, कात्तिकयो तिहारमा स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला तीस लाख रुपैयाँ भन्दा बढीको बिक्री भएको पाइएको छ ।जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ। जिल्लामा सयपत्री, मखमली, गोदावरी लगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम…