फलेवास, ३ कात्तिक । आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भूकम्पपीडितले घर निर्माण कार्य शुरु गर्न सकेको छैन् । पर्वतमा भूकम्पबाट पाँच हजार २६९ परिवार पूर्ण प्रभावित भएका थिए । तीमध्ये हालसम्म चार हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिइसकेका छन् भने चार हजार ३५० जनाले सम्झौता गरिसकेका छन् । बाँकी ९९० लाभग्राहीको विभिन्न कारणले सम्झौता हुन…