अटो-रिक्सा दुर्घटना , गर्भवती सहित दुईको अवस्था गम्भीर

हेटौँडा, ३, कात्तिकमकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा हिजो अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए । ना १ ह ९३५१ नं को अटोरिक्सा दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ…

Logo