राजधानीमै २६ हजार अभियुक्त फरार, ५ अर्ब जरिवाना उठाउन बाँकी

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ कात्तिक ।राजधानीमै विभिन्न मुुद्दाका २६ हजारभन्दा बढी अभियुक्त फरार रहेका छन् । काठमाडौँ जिल्ला अदालतले भदौ महिनासम्म विभिन्न मितिमा चोरी, जबरजस्ती करणी, कर्तव्य ज्यान र सार्वजनिक अपराध लगायतका मुद्दामा गरेको फैसलाका अहिले पनि २६ हजार ३ सय १८ अभियुक्त फरार रहेको काठमाडौँ जिल्ला अदालत लगत शाखाका नायब सुब्बा युवाचन्द्र घिमिरे…

Logo