एकैदिन जारी गरिएको दुई वटा सूचना अहिले सामाजिक सञ्जालहरुमा निकै भाइरल भइरहेको छ । गत वैशाख २३ गते जारी गरिएका दुई सूचनामध्ये एउटा काभ्रेको पनौती नगरपालिका वडा नम्वर ७ को हो भने अर्काे सूचना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्वर १ को हो ।नेवारबाहेक अरु समुदायलाई घर जग्गा विक्रि गर्न नपाइनेसांस्कृतिकरूपले धनी ठाउँ हो काभ्रेको पनौती…