आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्ने भएको छ । आज बेलुका ४ बसे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।बैठकले अब हुने लकडाउनको मोडालिटी तय तय गरी मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ ।यस अघि कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले सोमबार पनि लकडाउनको मोडालिटीका विषयमा…