नेपालको विजुली बेच्न भारतसँग सम्झौता हुँदै – कुलमान

काठमाडौं, २०७६ मंसिर २६ ।नेपाल विद्युत प्राधिकरणले नेपालको विजुली बेच्न भारतसँग सम्झौता गर्न लागिएको बताएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘विजुली बेच्न भारतसँग सम्झौता गर्न लागेका छौँ ।’प्रबन्ध निर्देशक घिसिङले क्षेत्रीय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल…

Logo