प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा नहुने

काठमाडौं, २०७६ मंसिर २६ ।नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय मङ्सिर २८ र २९ गते नहुने भएको छ । युनियनले बुधबार एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ ।महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा…

Logo