काठमाडौं,सरकारले निजी आवास पुनर्निर्माण गर्न अनुदानका लागि भूकम्प पीडितलाई पुनः एकपटक अवसर प्रदान गरेको छ । भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी सम्हालेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई अनुदानका लागि पुनः अवसर दिएको हो । तर उनीहरूले सामान्य सर्त भने पूरा गर्नु पर्नेछ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले…