बालविकासका लागि बाध्यकारी कानुन बनाइने : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशमा बाध्यकारी कानुन बनाइने बताएका छन् ।प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासको लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै  मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । उनले भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम…

Logo