पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस

काठमाडौंकाठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौता अनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।ठेकेदार कम्पनी पप्पुले तिनकुनेमा निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो।आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठेकेदार कम्पनीले पुल निर्माणमा गम्भीर गल्ती…

Logo