आफ्नै छोरामाथि पेट्रोल छर्केर चक्कु प्रहार

नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् । आज बिहान १० बजे ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।उनका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छर्की…

Logo