काठमाडौं,आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार (आज) साँझबाट सुचारु हुने भएको छ । बुधबार दिउँसो भिषण आगलागी हुँदा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो ।बालुवाटारस्थ्ति सुबिसुको केन्द्रीय कार्यालयमा आगलागी हुँदा ठूलो भौतिक क्षति भएको हो । आगलागीका कारण बालुवाटारबाट सेवा लिएका १० प्रतिशत इन्टरनेट सेवाग्राही प्रभावित भएको सुबिसु केवल नेट…