सुख्खा बन्दरगाह तीन दिनदेखि ठप्प

वीरगन्ज,भन्सार क्लियरिङ एजेन्टहरुको आन्दोलनका कारण वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाह तीन दिनदेखि बन्द भएको छ ।बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै भन्सार क्लियरिङ एजेन्टहरुले बिहीबारदेखि आन्दोलन गरी बन्दरगाह बन्द गरेका हुन् ।बन्दरगाह बन्द भएपछि भन्सार कार्यालयको राजस्व असुली पनि प्रभावित भएको…

Logo