झापाको दमकमा ६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने

काठमाडौं,झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पार्क निर्माणका…

Logo