नेपालमा दम, मिर्गौला, मधुमेह र मुटु रोगी बढ्दै

काठमाडौं,नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा बढी श्वासप्रश्वास अर्थात् दीर्घ दमरोगका बिरामी रहेको अध्ययनले देखाएको छ । प्रतिसय जनामा ६ जना मानिस दमका रोगी देखिएका छन् भने त्यसपछि मात्र मिर्गौला, मधुमेहलगायतका रोग देखा परेको पाइएको छ । श्वासप्रश्वासपछि दीर्घ मिर्गौला रोगी, मधुमेह र मुटुरोग देखा परेको अध्ययनले देखाएको हो ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर नेपालका…

Logo