कपाल झरेर, टुक्रेर अनि हाँगा पलाएर हैरानी खेप्ने मानिसहरू थुप्रै छन् । संसारभरका मानिस यस्तो समस्याबाट पीडित छन् । उसो त एक दिनमा १०० वटासम्म कपाल झर्नुलाई सामान्य मानिन्छ तर जब यो संख्यामा बढोत्तरी हुनथाल्छ तब चिन्ता बढ्नु स्वाभाविक हुनजान्छ । यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गरेको छ ।बदलिँदो जीवनशैली र खानपानमा लापरवाही…