मन्जु पौडेललाई आधा उमेर गएकोमा चिन्ता (भिडियोसहित)

सधैंजसो पृथक तीज गीत गाएर चर्चामा आउने गायिका हुन् मन्जु पौडेल।पौडेलको यो वर्ष पनि विल्कुलै फरक खालका गीतहरु सार्वजनिक भएका छन् । केही समयअघि मात्रै तीज ब्याटल गीत सार्वजनिक गरेकी उनले अहिले फेरि नौलो खालको गीत सार्वजनिक गरेकी छन्।उनको ‘काम भन्दै गयो मेरो आधि उमेर, घन्काइदेऊ मादलु नाच्छु घुमेर’ बोलको गीत सार्वजनिक भएको हो । …

Logo