नेपालगन्ज,सिटिजन्स बैंकको नेपालगन्ज शाखाका प्रबन्धकसहित १३ कर्मचारीले कम सुनको धेरै धितो मूल्याङ्कन गरेर ठगी गरेको रहस्य खुलेको छ । एकजना व्यक्तिको सुन भाखा नाघेर गलाउन खोज्दा धितो राखिएको भन्दा धेरै गुणा कम पाइएपछि घटना पर्दाफास भएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार यसरी ठगी गर्नेमा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक…