आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ९ ओभरमा मलेसियालाई ८३ रनमा रोकेको हो । यस क्रममा मलेसियाले सात विकेट गुमाएको थियो ।मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए । त्यस्तै विरानदीप सिंहले २१ रन बनाए । नेपालका लागि…