पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । आज बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको लेटरप्याड दुरुपयोग गरेको सन्दर्भमा सात दिने स्पष्टीकरण सोधेको हो । खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता…

Logo