प्रतिपक्षीको अवरोधपछि आजको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि बैठक बुधबारसम्म स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक…

Logo