नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाले पदभार ग्रहण गर्दै के भने ?

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज उनले पदबहाली गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताए । उनले देशले…

Logo